Loading...
घोर आपत्ती जनाउदै धनकुटा काग्रेसदवारा सामुहिक राजीनामा

ऐतिहासिक राणा काल देखि प्रजातन्त्र, लोकतन्त्र र संघिय गाणतान्त्रिक ब्यावस्था सम्म प्रसासनिक केन्द्र रहेको धनकुटा जिल्लालाइ आफनै पाटिको वर्तमान सरकारले १ नं प्रदेशको अस्थाइ राजधानी नतोकी अन्तर्राष्ट्रिय सिमा नजिक राजधानी तोकेर इतिहास देखि वर्तमान सबै नामेट गरेको कदम प्रति घोर आपत्ती जनाउदै धनकुटा काग्रेसको सम्पुर्ण तह र निकाय बाट नेपाली काग्रेस धनकुटाका सभापति अग्नी प्र पौडयाल लगायतकाहरुले आज पत्रकार सम्मेलन गरि पाटिको साधरण सदस्यता समेत नरहने गरि पाटिको जिम्मेवारी बाट राजीनामा गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *