Loading...
हुने नै भयो एमाले-माओबादीबिच पार्टी एकता, सहअध्यक्ष ओली कि प्रचण्ड ? यस्तो छ सहमति

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादि केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच शनिबार भएको भेटवार्तापछि एकीकृत पार्टीको सर्वोच्च नेता केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड हुने लगभग पक्का भएको छ । ओली सर्वोच्च नेताको साथै ससदीय दलको नेता र प्रधानमन्त्री बन्नेछन् । एकताको महाधिवेशनसम्म प्रचण्डले पार्टीको कमाण्ड सम्हाल्ने स्रोतले जनाएको छ ।

दुवै नेताबीच सहअध्यक्ष बनेर समेत काम गर्ने विकल्पमा छलफल भएको थियो । दुई नेताबीच भएको सहमतिबारे आज दिउसो ३ बजे बस्ने पार्टी एकता संयोजन समिति बैठकमा छलफल हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *