
राष्ट्रिय सभा निर्वाचनको चुनाब नजिकदै गर्दा कुल ५६ मध्ये २४ जना निर्बिरोध भएका छन् भने ३२ जना चुनाब लड्ने तयारि समेत गरेका छ्न । निर्बिरोध २४ जनाको नामावली यस प्रकार रहेको छ ।
परशुराम मेघी गुरुङ – एमाले
हरिचरण सिवाकोटी – एमाले
नैनकला ओझा – एमाले
सुमन राज प्याकुरेल – एमाले
कोमल ओली – एमाले
मिना बुढा – एमाले
शेर बहादुर कुवर – एमाले
इन्दु कडरिया – एमाले
कमला कुमारी ओली – एमाले
रमेश जंग रायमाझी – कांग्रेस
सरिता प्रसाई – कांग्रेस
जितेन्द्र देव – कांग्रेस
मुक्ता कुमारी यादव – कांग्रेस
प्रकाश पन्थ – कांग्रेस
अनिता देवकोटा – कांग्रेस
बद्रि प्रसाद पाण्डे – कांग्रेस
तारा देबी भट्ट – कांग्रेस
बिना पोख्रेल – माओबादि
शशि कला दाहाल – माओबादि
हरिराम चौधरी – माओबादि
रामप्रित पासवान – फोरम
प्रमिला कुमारी – फोरम
रमेश यादव – राजपा
ब्रिषेश चन्द्र लाल – राजपा
Facebook Comments