
बिरगंजलाइ राजधानी बनाउनको लागि केहि स्थानीयले अनशन बसेपनि कुनै मधेशी दल वा ठूलो संख्यामा स्थानियले साथ् नदिएपछि दबाबकै लागि लोभ लागोस जस्तो उपाय सोचेर आन्दोलनमा सहभागीको संख्या बढाउन लगभग ढेड करोडको गाडी संघर्ष समितिले किनेको छ । संघर्ष समिति चलाउने को यस्तो छ स्टेटस
Facebook Comments