Loading...
प्रदेश २ मा फोरम नेपालको बैठकले गर्यो यस्तो निर्णय, कसले पाए कस्तो जिम्मेवारी

संघीय समाजवादी फोरम, नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा जनकपुरमा बसेको प्रदेश २ संसदीय दलको बैठकले तपसिल अनुसारका निर्णय गरेका छन ।
१ . अध्यक्ष मंडल बैठकमा मा. संचमाया मोक्तान
२ . नियमावली मस्यौदा समितिमा मा. सरोज सिंह कुशवाहा
३ . राज्यव्यवस्था परामर्श समितीमा योगेन्द्र राय यादव, मा. ग्यानेन्द्र यादव.
४ . पार्टीको आन्तरिक नियमावली मस्यौदाका लागि रामअशिश यादवको संयोजकत्वमा संजय यादव , पारस साह र २१ गते बस्ने प्रदेश सभाको बैठकलाई पार्टीको तर्फबाट शुभकामना मन्त्वय दिन पार्टी उपाध्यक्ष लालबाबु राउतलाई जिम्मेवारी दिएको छ । २१ गते २ बजेदेखि बस्ने संसदीय दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *