Loading...
नया मोडेलबाट एमाले र माओवादी एकता प्रक्रिया पुग्यो एकैचोटी अन्तिम चरणमा

बाम गठबन्धनमा आबद्ध दुइ दल नेकपा एमाले र नेकपा माओबादि केन्द्रका नेताहरुले एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । नया सरकार अघि एकतालाइ टुङ्ग्याउनेगरि गृहकार्य भैरहेको नेताहरुको दाबी छ ।

सुशासन र बिकाशका लागी भाबि सरकारका प्राथमिकता बारे सुझाब दिन एमाले बरिष्ठ उपाध्यक्ष बामदेब गौतमको सम्योजकतत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । सो कार्यदलको प्रतिबेदनको आधारमा पार्टीको एकता र सरकारको गठनको प्रक्रिया जोडिएको विश्लेषण नेताहरुले गरेको आजको गोरखापत्रमा समाचार प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *