Loading...
पुर्णलाल घर्तीमगरको हृदयघातका कारण निधन, फोरमले दियो झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय सदस्य तथा संघीय मगरसंघको केन्द्रीय अध्यक्ष पुर्णलाल घर्तीमगरलाई आज अन्तिम श्रद्धाञ्जली दिईएको छ। सङ्घिय समाजाबादी फोरम, नेपालको झँन्डा ओढाई फोरम नेपालका बरिस्ठ नेता अशोक कुमार राई लगाएत पार्टीको उपाध्यक्ष हेमराज राई ,महासचिव रणध्वज कन्दवा,लगायत पार्टीका शिर्ष नेताहरु उपस्थिति रहेको थियो। साथै आदिवासी जनजाति महासंघ नेपालका पदाधिकारी लगाएत रोल्पालीहरू अनि शुभचिन्तकहरुको बाक्लो उपस्तिथि थियो। स्वर्गीय मगरको पार्थिव शरिरलाई पुर्णआज कृष्चियन विधि अनुसार अन्त्यस्टी गरिने पारिवारिक श्रोतको भनाई छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *