Loading...
प्रचण्ड-ओलीबीच गोप्य भेटवार्तापछि आज एकता संयोजन समितिको बैठक बस्दै, यस्तो छ निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओलीबीच छलफल सम्पन्न भएको छ ।  बिहिबार सम्पन्न छलफलमा राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

पार्टी एकता प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा उहाँहरूबीच कुराकानी भएको थियो ।  छलफल अनुसार आज एकता संयोजन समितिको बैठक बस्नेछ ।

एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *