
राजपा सकभर आफु सरकारको नेतृत्व लिने नभएपनि आफु सभामुख सहित चार मुख्य मन्त्रालयको दावी गरी रहेको छ । र अरु पार्टीहरु सितपनि आपनो पक्षलाई बलियो बनाउन विभिन्न मिटिङ गरी रहेका छन् । त्यसो राजपालाई आपना नेताहरु मिलाएर लान फोरम नेपाल भन्दा गारो रहेका छ । यो चुनौतीलाई अध्यक्ष मण्डलले मिलाउन नसके पार्टी नै फुट्न पनि सक्छ । एक उच्च स्रोतका अनुसार निर्वाचनपछि महन्त ठाकुर , राजेन्द्र महतो र शरतसिंह भण्डारीको सम्बन्ध चिसो भएको जनारी दिएका थिए ।
फोरम नेपाल आफु ठूलो दल भएकोले सरकारको नेतृत्व लिन तयार भएर बसेको पाइन्छ । फोरम राजपालाई सभामुख र चार मन्त्रालय दिन तयार भएको बताएका छन् । तर राजपाले भने अनुसारको भने होइन । दुई ठूला र अन्य साना दुई दिने हो । एक स्रोतका अनुसार मन्त्रालय फुटाएर २१ पुर्याए थपपनि पाउने बताएका छन् । राजपाको चार मन्त्रालय आफुलाई दिनु पर्ने दावीले फोरममा दवाव परेको भन्ने होइन ।
फोरम नेपाल आफु ठुलो पार्टीका हैसितले प्रदेश प्रमुखले आपना दलका नेतालाई मुख्यमन्त्री बनाउने त्यसको एक महिनामा बहुमत सिद्ध गर्नुपर्ने संवैधानी प्रभाधानले राजपाको अहिलेको दवाव आफु चै पार्टीको मन्त्रीको लिष्टमा पर्ने मात्र मिडिया ट्रयाल हो भन्ने फोरमको बुझाई रहेको छ ।
Facebook Comments