
२७ माघ, काठमाडौं । आज बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता भएका सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको खोकी कार्य भैरहेको छ ।
नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गर्नु भएको छ । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूकाे अहिले खोजी कार्य भइरहेको छ ।
Facebook Comments