
१ फागुन, काठमाडौं । एमाले र फोरम नेपाल बाहेक सबै दलले त्रुटीपूर्ण सुची बुझाएपछि निर्वाचन आयोगले फेरी कांग्रेस माओबादि र राजपालाई पत्राचार गरेको छ ।
यी तिन पार्टीले हिजो सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि आयोगले सच्याएर पुनः पठाउन भन्दै पत्राचार गरेको हो । एमाले र फोरम नेपाल बाहेक ले बुझाएको सुची मिलेको छ
सूची बुझाउन दुई दिनको समय दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभएको छ ।
Facebook Comments