Loading...
प्रदेश न. २का मुख्यमन्त्री मो. राउत अहिले सपथ ग्रहण गर्दै, यस्तो छ अभिव्यक्ति (भिडियो सहित)

जनकपुर- प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा प्रदेश न. २ का संसदीय दलका नेता लालबाबु राउत नियुक्त भएका छन् । राउतलाइ राष्ट्रिय जनता पार्टीले समेत समर्थनगरेपछि उनी मुख्यमन्त्री भएका हुन् ।
प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री राउतको सपथ ग्रहण कार्यक्रम भने आज अहिले ११ बजे हुदै छ । दुई दलको बहुमत पुगेकाले उनीहरुले प्रदेश २ मा सरकार बनाउने तयारी गरेका छन् । सरकार निर्माणका सम्बन्धमा दुई दलबीच मन्त्रालय बाँडफाट समेत भइसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *