
काठमाडौं ३, फाल्गुन । संघीय समाजवादी फोरम नेपाल र दलित अधिकार मञ्च नेपालबीच पार्टी एकता हुने भएको छ । दलित अधिकारको पक्षमा लामो समयदेखि संघर्षरत दलित अगुवाहरु पार्टी एकतासँगै फोरम नेपालमा आबद्ध हुँदैछन् ।
बिहिबार दिउँसो तिनकुनेमा आयोजना हुने एक समारोहमा फोरम नेपाल र दलित अधिकार मञ्चबीच पार्टी एकता घोषणा हुने फोरम नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभाषद् डिबी नेपालीले जानकारी दिए ।
Facebook Comments