Loading...
प्रदेश २ का सरकारको पहिलो निर्णय- सहिद अशक्त, घाइते परिवारका एक सदस्यलाई रोजगारी

३ फागुन, जनकपुरधाम । प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले सबै भन्दा पहिले नै मधेस आन्दोलनका सहिदका परिवार मध्ये एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मधेस आन्दोलन का क्रम मा ज्यान गुमाएका को परिवार र घाइते तथा अशक्त परिवार मध्ये सबै परिवार बाट एक एक जनालाई रोजगारी दिने निर्णय गरेको हो ।

घाइतेको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा दिन सहिद तथा घाइते परिवारलाई उपचार खर्च दिने निर्णय पनि भएको छ ।
रोजगारीमा सबै भन्दा पहिले श्री मतिलाई प्राथमिकता दिने मुख्य मन्त्रि राउत ले बताएका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *