Loading...
प्रदेशको मुख्यमन्त्रि, सभामुख देखि मन्त्रिसम्म कसको तलब कती ? यस्तो छ सुबिधा

काठमाडौं, ५ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले पठाएको सेवा-सुविधा र तलब यसप्रकार रहेको छ

प्रदेश पदाधिकारीको सुविधा
मुख्यमन्त्री
तलब :६०९७०
फर्निचर :१५०००
धारा, सञ्चार :बिलअनुसार
आवास व्यवस्था, दैनिक भत्ता :२५ सय
सवारीसाधन

सभामुख
तलब : ५३ हजार
फर्निचर :१५ हजार
बैठक भत्ता :७५०
यात्रा बिमा :१० लाख

मन्त्री
तलब :५२०००
फर्निचर :१५ हजार
धारा, बिजुली र सञ्चार :बिलअनुसार
आवास :मासिक १२ हजार, दैनिक भ्रमण भत्ता :२ हजार
सवारीसाधन

विपक्षी दलका नेता÷उपसभामुख
तलब :५० हजार
बैठक भत्ता :७५०
सञ्चार सुविधा :मासिक १५ सय
आवास सुविधा :मासिक १२ हजार
फर्निचर :१५ हजार
यात्रा बिमा :१० लाख

प्रदेशसभा सदस्यको मासिक
तलब :४५ हजार
आवास सुविधा :१२ हजार,
फर्निचर सुविधा १५ हजार पाँच
वर्षमा एकपटक, यात्रा बिमा १० लाख

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *