Loading...
समाजवादि युवा फोरम नेपालको जिल्ला भेला समपन्न

चितवन, फागुन, ७ ।
चितवनको भरतपुर महानगरपालिकामा समाजवादि युवा फोरम नेपालको जिल्ला भेला आज समपन्न भएको छ । राकेश शाहको अध्यक्षतामा १९ सदस्यि नयाँ कार्य समिति चयन गरेको छ । जस्को उपाध्यक्षमा सलाउदिन अन्सारी, सचिव अरुण पटेल, सहसचिव, राजेश मालि, कोषाध्यक्षमा विष्णुमाया सुनार लगाएत सदस्य चयन गरेको छ ।
संघिय समाजवादि फोरम नेपाल चितवनका जिल्ला अध्यक्ष प्रेम भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कानुनि विभागका केन्द्रिय सदस्य मुस्ताफ अली, संघिय समाजवादि फोरम नेपाल माडि नगरपालिकाका नगर अध्यक्ष सन्तरेसा महतो, संघिय समाजवादि फोरम नेपालका जिल्ला उपाध्यक्ष अजय निराला, कोषध्यक्ष दिपक थापा समाजवादी युवा फोरम का केन्द्रीय सदस्य ललान ठाकुर लगाएतले बोल्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *