
नेपालबाटै माओबादि केन्द्र लोप भएको र माओबादि सद्धिएको समाचार आइरहेको बेलामा माओबादि केन्द्र यथाक्वत रहेको र मात्र फुटेको विज्ञप्ति बाहिर आएको छ यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ति
महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु । र, मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु ।
–गोपाल किराती,
संयोजक, नेकपा माओवादी केन्द्र
Facebook Comments