Loading...
यी हुन् केपी ओलीले बिस्तार गर्ने १८ मन्त्रालय, कुन कुन ७ वटा माग्यो माओबादिले (नाम सहित)

संघीय प्रशासनिक पुनःसंरचना समितिले १८ मन्त्रालय बनाउन सिफारिस गरेको थियो भने काशिराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो ।

संघीय प्रशासनिक पुनःसंरचना समितिले सिफारिस गरेका १८ मन्त्रालयको सूची

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
गृह
परराष्ट्र
अर्थ तथा योजना
रक्षा
भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना तथा सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
उद्योग, वाणिज्य तथा आपूर्ति
पर्ययन तथा संस्कृति
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
जलस्रोत तथा ऊर्जा
शिक्षा तथा खेलकुद
महिला, समावेशीकरण तथा सामाजिक न्याय
स्वास्थ्य
मानव संशाधन, युवा, श्रम तथा रोजगार
वन तथा वातावरण

माओवादीले माग्यो गृहसहित ७ मन्त्रालय

यसैवीच माओवादीले ओली सरकारमा र गृहसहित कम्तिमा ७ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ ।

उपप्रधानमन्त्री

गृह मन्त्रालय

भौतिक पूर्वाधार

पर्यटन मन्त्रालय

अरु मन्त्रालय तोकिसकेको छैन

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *