Loading...
बाम सरकारमा जान फोरम नेपालले गरेका यि हुन चार सर्त, सर्त पूरा नभए सरकारमा नजाने

संघीय समाजबादी फोरम नेपालले बाम सरकारमा सहभागी हुन मुख्य चारवटा आफ्ना माग अगाडि सारेका छन् । यी चारवटा माग पूरा नभए आफुहरु सरकारमा नजाने फोरम नेपालले बताएको छ । फोरम नेपालले राखेका माग वा सर्त यस्तो रहेको छ :-
१ २२ बुंदे सम्झौताको कार्यान्वयन
२ संबिधानको धारा २७४ को उपधारा ७ मा संशोधन
३ संघीय सिमाङ्कन आयोग गठन सम्बन्धि प्राबधान राख्ने
४ प्रदेश २ को सरकारमा एमालेको सहभागिता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *