
गुल्मी । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले पुत्ला दहन गरेको छ । सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थिति का बीच प्रधानमन्त्री केपी शर्मा ओलीको सदरमुकाम तम्घासमा पुत्ला दहन गर्न विप्लवका कार्यकर्ता सफल भएका छन् ।संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो ।
Facebook Comments