Loading...
समाजवादी विद्यार्थी फोरमको दोस्रो ऐतिहासिक सम्मेलन सम्पन्न, ४१ सदस्यीय समिति गठन

निमा पोङ्स्युवा-
धरान/समाजवादी विद्यार्थी फोरम महेन्द्र बहुमुखी क्याम्पस धरानको दोस्रो ऐतिहासिक सम्मेलन आज सम्पन्न भएको छ।
विद्यार्थी फोरम केन्द्रिय सह इन्चार्ज लोकसागर सावाको प्रमुख आतिथ्यमा भएको सम्मेलनले स्वबियु सदस्य उदिप लिम्बुको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन गरिएको छ।बरिस्ठ उपाध्यक्षमाशुष्मा लिम्बू चुनिएका छ्न। दस जना
उपाध्यक्षहरुमा बसन्त राई,हेमन्त लिम्बू, नन्दिता तिरुवा, कबिता राई, देव सुब्बा, संगिता राई, शुर्य सिंघक, कुशाहाङ्ग लिम्बू , सञ्जोग लिम्बु ,एन्जिला ईङघङ रहेका छन् ।सचिबमा हरि ईङ्घङ र सहसचिवमा, मनोज चेम्जोङ, निर्णय राई, अबिशेक लिम्बू,कोषाध्यक्षमा, पबित्रा राई,सह- कोषाध्यक्ष, ममता राई र सदस्यीयहरु, दिलकुमारी लिम्बू, सम्झना लिम्बू , सञ्जोग दुमि, बिजय ईस्बो, रजनि लिम्बू, सुष्मा याखा, बिमल श्रेष्ठ , नेहा लिम्बू , मञ्जु राई, वाला याम्फु, जुनि ईवाहाङ, अञ्जना राई, जानुका, अनिता राई, रोजी चेम्जोङ, बिकास राई, बिनय राई, स्पन्दीका राई, धन कुमार राई, जेतेन राई, दिपा चोङबाङ र सल्लाहकार
गोपाल राई रहेको कुरा जिल्ला उपाध्यक्ष एबम सङ्गठन बिभाग प्रमुख वरदान हाङ्खिम राईले जानकारी गराए।सम्मेलनमा बिशेष अतिथी पार्टी केन्द्रिय सदस्य भिम राईको उपस्थिति थियो।सम्योजक मदन राईको अध्यक्षतामा सम्पन्न सम्मेलनमा स्वबियु सभापति सागर चेम्जोङको पनि उपस्थिति थियो।महेन्द्र बहुमुखी क्याम्पस धरानमा सङ्घीय समाजबादी निकट समाजबादी विद्यार्थी फोरमले स्वबियु चुनाबमा बिजय हासिल गरेका हुन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *