Loading...
मंत्री सोनलदवारा जनकपुर अस्पतालमा छडके, ४० कर्मचारीमा ९ उपस्थित, ३१ लाइ अब के हुन्छ ?

सन्तोष यादव
==============
जनकपुर / फाल्गुन १२  नम्बर प्रदेश सरकारको समाजिक बिकास (शिक्षा, स्वास्थ ,महिला , बाल बालिका , सरसफाई , यूवा तथा खेलकुद , समाजिक सुरक्षा , भाषा , संस्कृति र श्रम तथा रोजगार) , मंत्री जितेन्द्र सोनलले जनकपुर अंचल अस्पतालमा छडके चेक जांच गर्नु भएको छ । छडके चेक जांचको क्रममा ४० को दरबन्दीमा  ९ जना मात्र रहेको र अस्पताल फोहर रहेकोले सफा राख्न मंत्रीले निर्देशन दिनुभुएको छ । अस्पतालमा भर्ना भएको बिरामीको गुनासो सुन्दै मंत्री सोनलले समयमा नआउने र अस्पतालको समयमा क्लिनिक चलाउने डाक्टरलाई चांडै नै करवाही गर्ने चेतावनी दिदै अस्पतालको सबै कर्मचारीले अनिवार्य पोशाक लगाउन निर्देशन दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *