Loading...
राज्यले यसरी हेप्छ मधेशी-थारुलाई, मधेशी रेशम थुनामा, बाहुन नवराज खुलेआम घुम्दै

टिकापुर घटनाका दोषी मानिएका रेशम चौधरी आफैले आत्मा समर्पण गरेका छन् । आत्मा समर्पण गर्दा पनि अदालतले थुनामा राख्न आदेश दिएको छ । र उनि पुलिस हिरासमा छन् तर सर्बोच्च अदालतले पक्राउ गर्न आदेश दिएका नबराज सिलवाल खुले आम घुमे पनि कसैले केहि गर्न सकेको छैन । अहिले सामाजिक संजालमा सरकार र कानूनको ब्यापक बिरोध भैरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *