Loading...
एलडीओलाई ट्वाइलेटमा थुनेका मात्रिका आपूर्तिमन्त्री बनेपछि ठग, भ्रष्टाचारीहरुको निन्द्रा हराम

काठमाडौँ- एलडीओलाई ट्वाइलेटमा थुनेर चर्चामा आएका मात्रिका यादव अहिले केपी ओली को सरकार मा फेरि मन्त्री बनेका छन् । उनि उधोग तथा आपूर्तिमन्त्री बनाएका छन् । ललितपृुरका एलडीओ डन्डुराज घिमिरेलाई उनकै कार्यालयको ट्वाइलेटमा थुनेका यादव उधोग तथा आपूर्तिमन्त्री बनेपछि भ्रष्टाचार हर्ने हरुको टाउको दुखाइ सुरु भएको छ ।
यसैबीच गाडी व्यापारमा चरम ठगी र कालोबजारी गरिरहेका कम्पनीलाई उनले कारवाही गर्न सक्लान् वा नसक्लान भन्ने चर्चा बढेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *