
१९ फागुन, काठमाडौं । मधेशी सांसद रेशम चौधरी प्रहरीको हिरासतमा छन् भने प्रहरीको खोजी सूचीमा रहेको सांसद नवराज सिलवाल संसद भवन नयाँबानेश्वरमा हुदा पनि पक्राउ परेका छैनन् ।
एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन सिलवाल संसद भवन पुगेका हुन् । सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
Facebook Comments