Loading...
सभासद रेशम चौधरीलाइ अत्याधिक रुपमा शारिरिक र मानसिक यातना दिदै ट्वाइलेटमा थुनियो

टिकापुर घटनाको आरोपमा पर्नु भई पुर्पक्षका लागि थुनामा राखिएको सभासद रेशम चौधरीलाइ अत्याधिक रुपमा शारिरिक र मानसिक यातना दिने गरेको समाचार सामाजिक संजालमा आएको छ उनलाई टोइलेट मा थुनेर राखेको समेत कुराहरु बाहिर आएको छ ।
सामाजिक संजालमा आएको केहि पोस्टको क्यापचर यस्तो रहेको छ :

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *