Loading...
राजपा नेपालका प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी बिरुद्ध उजुरी तथा रिट दायर

राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सदस्य अमृता अग्रहरीलाइ सांसदको सपथ नखुवाउन राष्ट्रपति विधा देवी भण्डारीसमक्ष उजुरी परेको छ । राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सरिता चौधरीले गैर आदिवासी उम्मेदवार अमृता अग्रहरी रहेको भन्दै उजुरी र सर्बोच्च अदालतमा रुट समेत दायर गरेकी छिन । थारु समूहको १ नम्बरमा नाम भएपनि चौधरीलाइ समानु पातिक सदस्य नबनाएपछि उनले रिट हालेकी हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *