Loading...
फोरम नेपालले भन्यो- “लिखित प्रतिबद्धता चाहिन्छ” नभए बिश्वास गर्न गाह्रो छ

सत्तारुढ दल नेकपा एमाले र नेकपा माओबादी संग संघीय समाजबादी फोरम नेपालले बालुवाटार र बानेश्वर गरि दुइ पटक छलफल गरेका छन् । छलफलमा संबिधान संशोधन गर्ने कुरामा एमाले र माओबादीले सैधान्तिक सहमति जनाए पनि फोरम नेपालले लिखित प्रतिबद्धता चाहिन्छ भनेका छन् । फोरम नेपालका महासचिब राम सहाय यादवले सहमति पत्रमा हस्ताक्षर नभए सम्म सरकारमा नजाने र के हुन्छ भन्न गाह्रो हुने बताएका छन् । उनका अनुसार संबिधान संशोधन गर्न सकारात्मक दुवै दल भए पनि लिखित सहमति नभए सम्म फोरम नेपाल सरकारमा जादैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *