Loading...
यी तिन बिषयले लम्बियो सरकार र फोरम नेपाल बीच सहमति

सरकार र फोरम नेपालबीच आज सहमति हुने भोलि सहमति हुने भन्दा भन्दै करिब १० दिन बितिसकेको भएपनि सहमति हुन् सकेको छैन । मुख्य त् तिन बिषयले सरकार र फोरमबीचको समहती अल्झेको हो ।
यी हुन सहमति गर्न बाकि रहेको तिन बिषय

१) सहमति मस्यौदाको भाषा :-

फोरम नेपाल का अध्यक्ष उपेन्द्र यादवले पहिलो बुदामा दुवै पक्ष लाइ मान्य हुने गरि संबिधान संशोधन का लागि स्पष्ट रुपमा उल्लेख हुनु पर्ने आदान राखेका छन् ।

२) उपेन्द्र यादवको मर्यादाक्रम :-

फोरम अध्यक्ष यादवले आफू दुइ पटक उपप्रधान मन्त्रि भै सकेको हुनाले उपप्रधान मन्त्रि बनाउन प्रस्ताब गरेका छन्

३) :- मन्त्रालय भागबन्डा:-

फोरम नेपालले ३ मन्त्रालय माग गरेका छन् । सरकार भने दुइ मन्त्रालय र एक राज्यमन्त्रि दिन तयार छन् । त्यसले पनि कुरा लम्बिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *