Loading...
मिल्यो बाम गठबन्धन र फोरम-राजपाको भागबण्डा, फोरम र राजपाले के के पाउने भए ?

सरकारमा जान तयार भएको संघिय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल संग बाम गठबन्धनको छलफलले सकारात्मक मोड लिएको छ । स्रोतका अनुशार बाम गठबन्धन, फोरम नेपाल र राजपा नेपाल बीच प्याकेजमा सहमति हुने भएको छ ।
प्याकेजमा सहमति हुदा यसरी भाग बण्डा हुने भएको छ ।
-राष्ट्रपति : एमाले
-उपराष्ट्रपति : राजपा
-सभामुख : माओवादी
-उपसभामुख : फोरम
-संशोधन प्रतिबद्धता साहित ३ बुदे सम्झौता
-फोरम/राजपालाई २/२ वटा मन्त्रालय

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *