
अहिले नेपाल बन्द र उपत्यका बन्द हुन फेरि शुरु भैसकेको छ यहि क्रम मा फेरि फागुन २५ र २६ गते बन्द को घोषणा गरिएको छ बन्द कर्ता समूहले जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्द को घोषणा गरेका छन् । २५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला भनि धम्कि समेत दिइएको छ ! उक्त धम्कि बन्दको प्रर्चामा लेखिएको छ ।
Facebook Comments