Loading...
यी हुन बाम गठवन्धनले गर्नै नहुने गरेका कामहरु, छोटो अवधिमा ब्यापक त्रुटी

प्रधानमन्त्रिको चयनदेखि अहिले सम्म प्रधानमन्त्री देखि मन्त्रि सम्मले गर्नै नहुने कामहरु गरेका छन् । ति कामहरु यी हुन

:
१] संसद नै नबसी प्रधान मन्त्रि को चयन,
२] पुर्व सरकार ले सिफारिश गरेका व्यक्तित्वहरु लाई राष्ट्रपति ले स्वतः राष्ट्रिय सभामा पठाउनु पर्ने मा नयाँ व्यक्तित्वहरु राखेको,
३] सर्वोच अदालत ले राष्ट्रिय सभा सदस्य को सपथ ग्रहण रोक्ने आदेश पाएका मधे एक जना लाई अर्थमन्त्री को कार्यभार दिएको ,
४] पक्राउ को लागि इन्टरपोल लाई समेत रेड कर्नर नोटिस दिएको सांसद लाई सपथ ग्रहण गराएको,
५] आरोपित तर आरोप पुष्टि नभएको सबै भन्दा बढी भोट मार्जिन ले जेतेको सांसद लाई सपथ ग्रहण गराउनुको सट्टा कैद गरेको, आदी /

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *