Loading...
रेशम चौधरीसहित तीनको अवस्था चिन्ताजनक, मानब अधिकारदेखि सरकारसम्म तै चुप मै चुप

कैलाली जेलमा आमरण अनसन मा बस्नु भएका थारु नेता रेशम चौधरीसहित २२ जना मध्ये विश्राम कडरिया
राज कुमार कडरिया सुन्दर कडरियाको अवस्था चिन्ताजनक हुँदै गएको खबर प्राप्त भएको छ । अनशन स्थल सम्म अहिले सम्म कुनै मानब अधिकारकर्मी तथा कुनै स्वास्थकर्मी समेत पुगेका छैनन । पुलिसको चरम यातना तथा अनशन का कारण अबस्था छिटै बिग्रेको अनुमान गरिएको छ बाकि समाचार आउन बाकि ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *