Loading...
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत संसदीय दलको नेतामा चयन

फागुन २३ – काठमाडौं: संघीय समाजवादी फोरम नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।

आज बसेको फोरम नेपालको बैठकले संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चुनेको हो। पार्टी अध्यक्षसमेत रहेका यादवलाई बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *