Loading...
रौतहटमा गोली चल्यो, एक घाइते, थप उपचारका लागि मोतिहारी लैजादै, सुरक्षा ब्यबस्था कडा

नरेन्द्र साह, रौतहट, २३ फागुन । रौतहटको राजपुर फरहदवा बुधबार बेलुका गोली चलेको छ । राजपुर नगरपालिका बैरिया निवासी ५० बर्षिय शेख सलिमलाइ गोलि मारी घाइते बनाएको छ । उक्त घाईतेलाई उपचारका लागि गौर अस्पताल ल्याएको थियोे थप्प उपचारका लागि भारतको मोतिहारीमा लैजादै छन परिवारिका सदस्यले बताएका छन । अहिले रौतहटको सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

 

 

 

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *