Loading...
प्रदेश २ का मुख्यमन्त्री लालबाबुद्वारा नारी दिवशको अवशरमा शुभकामना ब्यक्त (बिज्ञप्ति सहित)

१०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण महिला दिदि बहिनी आमाहरुमा शुभकामना ब्यक्त गर्नु भएको छ । अहिले महिलाको हक अधिकार बद्लिएको र महिलाको हक अधिकारका लागि आफू सधै सकारात्मक भै काम गर्ने जारि बिज्ञप्तिमा भनिएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *