Loading...
विजय यादवले मर्यादाक्रम नजाने पछि सामाजिक संजालमा यस्तो भयो भाइरल ! (फोटो सहित)

प्रदेश न.२ का अर्थ मन्त्रि विजय यादवले मर्यादाक्रम नजाने पछि सामाजिक संजालमा यादवको फोटोले भाइरल रुप लिएको छ । उनले मुख्य मन्त्रीलाई काधमा हात राखेर बसेपछि अहिले सामाजिक संजालमा ब्यापक आलोचना भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *