प्रदेश न.२ का अर्थ मन्त्रि विजय यादवले मर्यादाक्रम नजाने पछि सामाजिक संजालमा यादवको फोटोले भाइरल रुप लिएको छ । उनले मुख्य मन्त्रीलाई काधमा हात राखेर बसेपछि अहिले सामाजिक संजालमा ब्यापक आलोचना भैरहेको छ ।

Facebook Comments