
अहिले १ नम्बर प्रदेशमा राई र लिम्बू बाझेको बाझै छन । वास्तविक इतिहाँस खाल्डोमा २९ पुस्ताका ३२ जना किरांति राजाहरूले करिव १५ सय बर्ष शासन गरे । प्रथम राजा यलंबर र अन्तिम राजा गस्ती हूँन । गस्तीलाई लिच्छविहरुले धुलो चटाएपछि खाल्डोतिर किरांतिहरूको शासन खत्तम भएको हो । अन्तिम राजा गस्तिकै नात सन्तान , लिलीमड० र खामसो- हाड० हून । ख़ामसोहाँग चै राजधानि बनेपा वरपर नै राखुम । र ईहिँबाट हाम्मिलाई परास्त गर्ने लिछवि सासक हरूलाई फेरि धुलो चटाएर खाल्डोमा फेरि शासन स्थापित गर्नुपर्छ , भन्ने मान्यता राख्थे । एत्ता लिलीमहांग चै तेस्सो होईन । इहाँनेरि त राजधानी राख्यो भने , खाल्डो बाट आक्रमण गरेको गरेई गर्छन । बोरू पूर्वतिर नै जाम । तेतै राजधानी बनाऊँम र शक्ति संचय गरेर खाल्डोमा फेरि लिच्छवि राजाहरूलाई धुलो चटाएर शासन हातमा लिनुपर्छ भन्ने मान्यता राख्थे । एस्सोरि बिवाद भएपछि , लिलिमहांग को कूरो मान्ने हरू अरुण पूर्वतिर लागे । (लिम्बूहरू) ख़ामसोहाँग को कूरो मान्नेहरू अरुण पस्चीम तिर छन ।(राईहरु ) कालान्तरमा चै , ईनिहरू नै राई र लिम्बू भए ।
मचिन्द्र थालंग लिम्बुको फेसबुक वालबाट
Facebook Comments