
जन्म नपाइ कोखै बाट मारिन्छन कति नारी
अलिकति ठुला भय दासी बन्छन तिनै नारि
घाँस काट्ने पानी पधेरो गर्ने काम उनै नारि
भोकायेहोलान भन्दै पकाइ खुवाउने उनै नारि
बलात्कृत हुन्छन् हेपिन्छन येहा सधै यिनै नारी
नत घर नत थर बोकि हिड्छिन यी हाम्रा नारि
दुई दुइ घरको भाग्य बोकि आउछिन यिनै नारी
अधेरो घरलाइ उज्यालो पार्छिन यिनै हाम्रा नारी
आफ्नो खुसी मारी मारी जान्छन पराइको घरमा
जिन्दगीनै बिताउछन येक चिम्टि सिन्दुरको भरमा
लोग्ने राम्रै भयेत दुख सुख राम्रै चल्थो जिन्दगी
खराब लोग्ने रैछ भने चक्नाचुर हुने भयो जिन्दगी
कति पीडा भोगी बस्छेउ हजार पीडा सहदै नारि
अर्कैको निम्ति खुसी हुन्छेउ आफ्नो खुसी मारि
सलाम गर्छु नारी तिमिलाइ ठूलो छ तिम्रो महिमा
जति गरेपनी कमै हुन्छ आखिर तिम्रो बयान
— with Khusi Sandhya Gtm.
Facebook Comments