
२० हजार कर्मचारी छानबिनमा तानिने भएका छन् । सरकारले पटक पटक सम्पत्ति विवरण बुझाउन दिएको निर्देशन पालना नगरेका २० हजार कर्मचारी छानबिनमा तानिन आज को नेपाल समाचार पत्र मा समाचार प्रकाशित भएको छ ।
समाचार पत्रका अनुसार ४ लाख कर्मचारीमध्ये १९ हजार १ सय ३४ ले अझै विवरण दिन अटेरी गरेका छन् ।
Facebook Comments