Loading...
यी हुन घुस खानमा च्यामपियन २० हजार राष्ट्रसेवक कर्मचारी, बिसै हजार छानबिनमा तानिने

२० हजार कर्मचारी छानबिनमा तानिने भएका छन् । सरकारले पटक पटक सम्पत्ति विवरण बुझाउन दिएको निर्देशन पालना नगरेका २० हजार कर्मचारी छानबिनमा तानिन आज को नेपाल समाचार पत्र मा समाचार प्रकाशित भएको छ ।

समाचार पत्रका अनुसार ४ लाख कर्मचारीमध्ये १९ हजार १ सय ३४ ले अझै विवरण दिन अटेरी गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *