Loading...
फोरम नेपाल र राजपा नेपालका यी नेताहरु मन्त्रि बन्दै छन् (नाम सहित)

सरकारमा सहभागि हुने विषयमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल अन्तिम प्रयासमा रहेका छन् । फोरम नेपाल ले अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा दुई फुल मन्त्रालय र अरु केही राज्यमन्त्री लिएर सरकारमा जाने तयारी गरेको छ । यता राजपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुङ्गो लागेको छैन । फोरमबाट सरकारमा जानका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित रेणु यादव र हरिनारायण रौनियाले इच्छा देखाएका छन् भने राजपा बाट अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महताको नेतृत्वमा सरकारमा सहभागि हुने विषयमा छलफल भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *