Loading...
केपी ओली सरकारले ७ वटै प्रदेशको नाम मिलायो, यस्तो छ सम्भावित नामहरु

विभिन्न संगठनले दिएको सुझाबका आधार मानेर र ठाउ अनुशारको नाम राख्न बाम गठबन्धनका शिर्ष नेताहरु तयार भएका छन् ।

यी हुन् ठाउ अनुशारको सम्भावित नामहरु
==================
१. प्रदेश नं. १ = सगरमाथा वा कोशी.
२. प्रदेश नं. २ = मध्ये मधेश
३. प्रदेश नं. ३ = बागमती वा त्रिशुली.
४. प्रदेश नं. ४ = फेवा वा धौलागिरि
५. प्रदेश नं. ५ = लुम्बिनी
६. प्रदेश नं. ६ = कर्णाली
७. प्रदेश नं. ७ = खप्तड वा भीमदत्त.

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *