Loading...
सरकारमा सहभागी हुन महन्थ ठाकुरलाइ ओलीको आग्रह, उपराष्ट्रपतिको हल्ला निराधार भ्रामक

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सरकारमा आउन दोस्रो पटक आग्रह गरेका छन् । जवाफमा संयोजक ठाकुरले पार्टीमा छलफल गर्ने बताएका छन् । ठाकुरले संघिय अन्लाइन संग कुराकानी गर्दै भनेका छन् -” प्रधानमन्त्रिको जवाफमा मैले पार्टीमा छलफल गर्ने भनेको छु तर बाहिर जुन प्रकारको हल्ला चलेको छ कि म उपराष्ट्रपति बन्दै छु त्यो सहि होइन त्यो समाचार झुटो र भ्रामक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *