Loading...
गृह मन्त्रालयले गर्यो २१ दिन सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव, कुन कुन पर्वको बिदा काटियो ?

गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । अहिले दिइरहेको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ
सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा हुने गरी सरकारसमक्ष प्रस्ताव लैलाने तयारी गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । प्रस्तावित २१ दिन को बिदा कुन कुन पर्वको बिदा काट्ने भन्ने उल्ल्लेख अहिले नगरेपनि पछि खुलाउने गृहले बताएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *