
बाम गठबन्धन, ससफो नेपाल र राजपा नेपाल बीच प्याकेजमा सहमति हुने भएको छ ।
प्याकेजमा सहमति हुदा यसरी भाग बण्डा हुने भएको छ ।
-राष्ट्रपति : एमाले
-उपराष्ट्रपति : राजपा
-सभामुख : माओवादी
-उपसभामुख : फोरम
-संशोधन प्रतिबद्धता साहित ३ बुदे सम्झौता
-फोरम/राजपालाई २/२ वटा मन्त्रालय
महन्थ ठाकुर उपराष्ट्रपति र सरिता गिरी उपसभामुख बन्ने लगभग निश्चित।
Facebook Comments