
२६ फागुन, कालिकोट ।सान्नी त्रिवेणी गाउँपालिका ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसीले गाउँलेको कुखुरा चोरेर खाएको आरोप गाउँलेहरुले लगाएका छन् ।
उनले वडा सदस्य रामबहादुर केसीसँग मिलेर आफ्नो कुखुरा चोरेर खाएको भन्दै स्थानीय अर्जुन खत्रीले वडा कार्यालयमा लिखित उजुरी नै दर्ता गरेका छन् ।
७ वडा अध्यक्ष र वडा सदस्य मिलेर कुखुरा चोरेर खाएको भन्दै खड्काले वडा बैठक बोलाएर छलफल गराउन माग गरेका छन् ।
आवश्यक कारबाही नभए जिल्ला प्रशासन कार्यालय सिफारिस गर्न पनि पीडकले माग गरेका छन् ।
Facebook Comments