Loading...
पहिचानको मुद्द्दालाइ सम्बोधन नगरी केपी ओलीजति चिच्याएपनि समृद्धि आउदैन- राजेन्द्र श्रेष्ठ

सरोज खिलाडी

संघीय समाजबादी फोरम नेपालका सह – अध्यक्ष राजेन्द्र श्रेष्ठले पहिचानको मुद्धा सम्बोधन नगरी मुलुक समृद्धिको बाटोमा नजाने बताउनु भएको छ । उहाले यो कुरा प्रधानमन्त्रीले बिस्वासको मत माग्ने बेलामा संसदमा सम्बोधन गर्दै बताउनु भएको हो । सह – अध्यक्ष श्रेष्ठले कुनै बेला युरोपका समृद्धि भएका मुलुकहरुको तुलनामा रहेको नेपाल एकल जातिको दम्भ र राज्य गर्ने कारणले आज पिछिडिएको समेत बताउनु भयो । प्रस्तुत छ उहाले सम्बोधन गर्नु भएको भिडियो (सेतो पाटिबाट )

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *