Loading...
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त, कसरी भयो सम्भव ? (पत्र सहित)

न्याय परिषद सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जनाएको छ ।

‘सम्मानीयन महोदयको ६५ बर्षको उमेर २०६५/४/२१ गते नै पुरा हुन आएको देखिन आएकाले’ अवकाश भएको पत्रमा उल्लेख छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *