Loading...
बहुदरमाई नगरपालिकामा तोडफोड, आक्रोशित समूहले पारे दराजदेखि कुर्सिसम्म टुक्रा टुक्रा

प्रेम गिरि, पर्साको बहुदरमाई नगरपालिकाको सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै स्थानीयले कार्यालयमा तोडफोड गरेका छन् ।
अत्यावस्यक सेवा लिन पटकपटक जाँदा समेत नगर प्रमुख र प्रशासकीय अधिकृत नभेटिएको भन्दै उनीहरु तोडफोडमा उत्रिएका हुन् ।
तोडफोडबाट कार्यालयमा रहेको दराजको सिसा फुटेको छ भने नगर प्रमुखको नेम प्लेट र कार्यालय बाहिर राखिएका केही प्लाष्टिकका कुर्सी समेत भाँचिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *