Loading...
मिडियाले जबर्जस्ती फोरमका नेताहरुको नाम मन्त्रीबन्ने भनि गलत प्रचार गरेको यादवको दाबी

संघिय समाजबादी फोरम नेपाल का महासचिव रामसहाय यादवले मिडिया मा आएका मन्त्रि हरुको नाम आधिकारिक नभएको दाबी गर्नु भएको छ ।

संघीय अन्लाइन संग कुराकानी गर्दै उनले बाहिर आएका नामहरु आधिकारिक नभएको बताउँदै पार्टीमा छलफल र निर्णय नै नभएको दाबी गर्नुभएको छ । उनले सञ्चारमाध्यममा जबर्जस्ती प्रचार भइरहेको दाबी समेत गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *